दूतावासले नयाँ स्थानबाट सेवा प्रवाह गर्ने सम्बन्धी जानकारी (Aviso de cambio de localización de la Embajada)

दूतावासले नयाँ स्थानबाट सेवा प्रवाह गर्ने सम्बन्धी जानकारी नेपाली राजदूतावास म्याड्रिडले आउदो 21 डिसेम्बर 2020 देखि निम्न ठेगानाबाट सेवा प्रवाह गर्ने जानकारी गराउन चाहन्छौँ। General Oraa 3 Madrid 28006 ( Ground Floor) दूतावासको सम्पर्क नम्बर र ईमेल ठेगाना यथावत रहेको। Read More …