Power of Attorney


अधिकृत वारेसनामाः

  • अधिकृत वारेसनामादिने व्यक्तिद्वारा व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्ने।
  • आफैं राजदूतावासमा उपस्थित भई नियोग प्रमुखको रोहवरमा अधिकृत वारेसनामामा सहीछापगर्नु पर्ने।
  • कानून बमोजिम दुइप्रति लिखत -अधिकृत वारेसनामाआवश्यक पर्ने।
  • अधिकृत वारेसनामा दिने र लिने दुवैको नागरिकताको प्रमाण पत्रको प्रतिलपि।
  • अधिकृत वारेसनामा दिने र लिने दुवैको हालै खिचिएको २/२प्रति फोटो।
  • किनारा सांक्षीमा दुइ जनाको नाम, ठेगाना तथा सही।
  • अधिकृत वारिसनामा प्रमाणितवापत लाग्ने शुल्क २० युरो।