विद्युतीय राहदानी सम्बन्धी सूचना

विद्युतीय राहदानी सम्बन्धी सूचना यस राजदूतावासबाट मिति २०७८ चैत्र २८   गते (तदनुसार अप्रिल 11, 2022) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु गर्न लागिएको सबैमा सूचित गराउदछौँ । राहदानी आवेदन सम्बन्धी प्रकृयाबारे सम्पुर्ण जानकारी राजदूतावासको वेबसाइट https://sp.nepalembassy.gov.np/ मा हेर्नसक्नुहुनेछ। राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै राजदूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने

दूतावासले नयाँ स्थानबाट सेवा प्रवाह गर्ने सम्बन्धी जानकारी (Aviso de cambio de localización de la Embajada)

दूतावासले नयाँ स्थानबाट सेवा प्रवाह गर्ने सम्बन्धी जानकारी नेपाली राजदूतावास म्याड्रिडले आउदो 21 डिसेम्बर 2020 देखि निम्न ठेगानाबाट सेवा प्रवाह गर्ने जानकारी गराउन चाहन्छौँ। General Oraa 3 Madrid 28006 ( Ground Floor) दूतावासको सम्पर्क नम्बर र ईमेल ठेगाना यथावत रहेको। पुनश्चः दूतावासले अहिलेको ठेगानामा( calle Manuel Gascón 4) 18 डिसेम्बर 2020शुक्रबार सम्म मात्र कागजात लिने जानकारी गराउन चाहन्छौँ। कुनै पनि