Press Release- Horse Race and Cultural Program organized to Celebrate 55th Anniversary of Establishment of Nepal- Spain Bilateral Relations

  प्रेस विज्ञप्ति स्पेनस्थित नेपाली राजदूतावासले १३ मे २०२३ का दिन म्याड्रिडको Hipódromo de la Zarzuela मा घोडा दौड सहितको एक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।उक्त कार्यक्रम नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वार्षिकोत्सव, सन् २०२६ सम्ममा स्पेनबाट प्रत्येक वर्ष कम्तिमा एक लाख पर्यटक नेपाल पठाउनेलक्ष्य अनुरुप पर्यटन प्रवर्द्धन गर्ने तथा जलवायु परिवर्तनले नेपालका हिमाल तथा हिमनदीहरूमा