Travel Documents

The Embassy collects applications for Travel Document from the Nepalese people and their children who are residing in Spain. The applicants are requested to provide either a photocopy of their passport or a copy of the Nepalese Citizenship Certificate as evidence to prove their Nepalese nationality. The Embassy also issues One Way Travel Documents to the children of Nepalese parents born in Spain who want to embark on a one-way travel to Nepal.

List of documents to be submitted

  1. A duly filled in application form. For Application from Click Here
  2. Citizenship Certificate (If copy of citizenship or passport is submitted it will be verified from the concerned authorities)
  3. Three copies of recent photographs
  4. Nepali passport and its  Photocopy
  5. A police report from the relevant police office in the current country of residence mentioning clearly the name of the bearer and the number of the lost passport. (in case of lost passport) 

Charge for Travel document is 50 Euros

Note:

  • Before making the payment through the bank please wait for the confirmation from the Embassy about the approval of documents. Once you are notified that all your documents are complete please make the transfer. For additional queries, feel free to contact us.  
  •  Cash is not acceptable, Payment can be made by Card in the Embassy or by Bank Transfer

The bank details for sending service charges is as given below:
Name of Beneficiary: Embassy of Nepal, Madrid
Bank: CaixaBank
Account No.: ES67 2100 2880 7415 0000 8931

स्पेनमा बसोबास गर्ने कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको, राहदानीको म्याद सकिएको र तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई देहायका कागजात संलग्न राखी निवेदन पेश गरेमा राजदूतावासबाट निवेदकको नाममा यात्रा अनुमतिपत्र जारी गरिनेछ ।

यात्रा अनुमतिपत्रको लागि नेपाली नागरिकहरूले निवेदन साथ निम्न कागजात पेश गर्नु पर्नेछ:

  1. रितपूर्वक भरिएको दरखास्त फाराम १ प्रति ।
  2. पुरानोको राहदानी सक्कल र सो को फोटोकपी  ।
  3. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको फोटोकपी ।
  4. छ महिनाभित्र खिचेको 35 mm x 45 mm आकारको रङ्गीन फोटाहरू तीन प्रति ।
  5. यात्रा अनुमति पत्र वापत लाग्ने दस्तूर वैंङ्कबाट पठाएको (Bank transfer) गरेको रसिद  ।

नोट:

  • यात्रा अनुमति पत्रको म्याद ३ महिनाको हुनेछ ।
  • यात्रा अनुमतिपत्रको लागि पेश गरेको निवेदनमा निवेदकले प्रदेशको नाम वा प्रदेश नम्वर र आफ्नो गाँउपालिका वा नगरपालिकाको नाम र वडा नम्वर समेत उल्लेख गर्नुपर्नेछ ।
  • यात्रा अनुमतिपत्र वापत लाग्ने दस्तुर ५० युरो रहेको छ ।

 जरुरी:  कृपया  दस्तुर बैंकबाट पठाउंद पहिला दूतावासमा कागजात प्राप्त भएइ सहि भएको एकिन भएपछि मात्र तोकिएको राजस्वको  रकम  बैंकमा जम्मा  हुन अनुरोध छ । थप जानकारी चाहिएमा फोनबाट वा consular@embajadadeneal.es मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

पुनश्च दूतावासमा नगदमा राजश्व संकलन नहुने भएकाले  दूतावासमा बैक कार्ड मार्फत राजश्व भुक्तानी गर्ने वा दूतावासको बैक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

६. राजस्व रकम पठाउने खाताको विवरणः

Name of Beneficiary: Embassy of Nepal, Madrid
Bank: Caixa Bank
Account No.: ES67 2100 2880 7415 0000 8931
*कन्सेपट मा आवेदकको नाम र विवरण खूलाइ उल्लेख गर्नुहो