विद्युतीय राहदानी सम्बन्धी सूचना

विद्युतीय राहदानी सम्बन्धी सूचना यस राजदूतावासबाट मिति २०७८ चैत्र २८   गते (तदनुसार अप्रिल 11, 2022) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु गर्न लागिएको सबैमा सूचित गराउदछौँ । राहदानी आवेदन सम्बन्धी प्रकृयाबारे सम्पुर्ण जानकारी राजदूतावासको वेबसाइट https://sp.nepalembassy.gov.np/ मा हेर्नसक्नुहुनेछ। राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै राजदूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने