Diplomatic Identity Card

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पु-याउनुपर्ने प्रकृया

सम्बन्धित नियोग तथा अन्तराष्ट्रिय संगठनहरुको अनुरोधसहितको पत्र, फोटो, भिसाको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर

निःशुल्क

लाग्ने समयावधि

अन्य निकायबाट निकासा लिनुपर्ने अवस्थामा बाहेक एक हप्ता

कैफियत/आवश्यक फारामहरु

फारम डाउनलोड गर्नुहोस