Visa Recommendation

१) सरकारी मनोनयनमा भिसा सिफारिश

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पु-याउनुपर्ने प्रकृया

सम्बन्धित मन्त्रालयको पत्र, निर्णयको प्रमाणित प्रतिलिपि, निमन्त्रणा पत्र र राहदानी ( कुटनैतिक/अफिसियल राहदानी पाउने हैसियतका व्यक्तिले सोही राहदानी नै पेश गर्नु पर्ने)

लाग्ने शुल्क/दस्तुर

निःशुल्क

लाग्ने समयावधि

सोही दिन वा भोलि पल्ट ।

ONLINE SUBMISSION FOR VISA RECOMMENDATION