अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना।

अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा स्पेन लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद नेपाली राजदूतावास, म्याड्रिड।

Aviso sobre el día de fiesta

La Embajada de Nepal permanecerá cerrada el dia12 de febrero de 2021 por fiesta de Sonam Losar. The Embassy of Nepal in Madrid will remain closed on the occasion of Sonam Losar tomorrow (12 February 2021). सोनम ल्होसार तथा तामाङ्ग समुदायको २८५७ औं नयाँ वर्षको अवसरमा स्पेन लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति

Press Release on the Presentation of Credentials by Ambassador Dawa Futi Sherpa to the UNWTO- Secretary General

Press Release Ambassador/Permanent Representative of Nepal to the Kingdom of Spain, Her Excellency Ms. Dawa Futi Sherpa, presented her credentials to the Secretary General of United Nations World Tourism Organization (UNWTO), His Excellency Mr. Zurab Pololikashvili in a function organized at the organization. Following the credential ceremony, Ambassador Sherpa conveyed Nepal’s full support to UNWTO and emphasized the significant role

दूतावासले नयाँ स्थानबाट सेवा प्रवाह गर्ने सम्बन्धी जानकारी (Aviso de cambio de localización de la Embajada)

दूतावासले नयाँ स्थानबाट सेवा प्रवाह गर्ने सम्बन्धी जानकारी नेपाली राजदूतावास म्याड्रिडले आउदो 21 डिसेम्बर 2020 देखि निम्न ठेगानाबाट सेवा प्रवाह गर्ने जानकारी गराउन चाहन्छौँ। General Oraa 3 Madrid 28006 ( Ground Floor) दूतावासको सम्पर्क नम्बर र ईमेल ठेगाना यथावत रहेको। पुनश्चः दूतावासले अहिलेको ठेगानामा( calle Manuel Gascón 4) 18 डिसेम्बर 2020शुक्रबार सम्म मात्र कागजात लिने जानकारी गराउन चाहन्छौँ। कुनै पनि

स्पेनबाट नेपाल जाने यात्रुहरुको लागि जानकारी

स्पेनबाट नेपाल जाने यात्रुहरुको लागि जानकारी तत्काल नेपाल जानु पर्ने यात्रुहरुले पालना गर्नु पर्ने नियमहरु देहाय अनुसार भएको व्यहोरा अनुरोध छ। क) नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलमा रहने गरी नेपाल जान सकिनेछ। ख) यात्रा गर्नु अघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को वेभसाईट https://ccmc.gov.np/arms/person_add.php मा गई अनलाईन फारम भरी Submit गरी Barcode सहितको प्रिन्ट गर्ने वा त्यसको स्क्रिनसट आफ्नो