Notice Regarding Embassy Closure on 11 MAR 2021.

महाशिवरात्रिको अवसरमा स्पेन लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मङ्‌गलमय शुभकामना व्यक्त गर्दछौँ।
साथै, उक्त अवसरमा मिति २०७७ फाल्गुन २७ गते नेपाली राजदूतावास म्याड्रिड बन्द रहने व्यहोरा समेत जानकारी गराउँदछौँ।

धन्यवाद
नेपाली राजदूतावास,म्याड्रिड ।