Aviso sobre el día de fiesta

La Embajada de Nepal permanecerá cerrada el dia12 de febrero de 2021 por fiesta de Sonam Losar.
The Embassy of Nepal in Madrid will remain closed on the occasion of Sonam Losar tomorrow (12 February 2021).
सोनम ल्होसार तथा तामाङ्ग समुदायको २८५७ औं नयाँ वर्षको अवसरमा स्पेन लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको हार्दिक मङ्‌गलमय शुभकामना व्यक्त गर्दछौँ।
साथै, नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०७७ माघ ३० गते शुक्रबार सोनम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था र विदेशस्थित नेपाली नियोगहरुमा विदा दिने निर्णय गरेअनुसार भोली मिति २०७७ माघ ३० गते तदनुसार १२ फेब्रुअरी २०२१ का दिन राजदूतावास बन्द रहने जानकारी गराउँदछौँ।
धन्यवाद
नेपाली राजदूतावास,म्याड्रिड ।