अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना।

अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा स्पेन लगायत स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

धन्यवाद
नेपाली राजदूतावास, म्याड्रिड।