Ambassador Organizes Consular Service Interaction Program in Alicante, Spain

  Press Release यस राजदूतावासले स्पेनको विभिन्न स्थानमा घुम्ती कन्सुलर सेवासहितको अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने योजना बनाएअनुरुप यहि मिति 01 मङ्‌सिर 2080 देखि 02 मङ्‌सिर 2080 सम्म आलिकान्तेमा घुम्ती कन्सुलर सेवासहितको एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। सो अन्तर्क्रिया कार्याक्रममा, Read More …

Tamu Lochar Celebration

तमु लोछारको पावन अवसरमा स्पेनमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति तथा संवृद्धिको कामना गर्दछौं। डा. शर्मिला पराजुली ढकाल राजदूत तथा नेपाली राजदूतावास परिवार, म्याड्रिड, स्पेन।

Meeting Between Ambassador of Nepal to Spain and Spanish Ministry Official on Family Visa Facilitation and Immigration Cooperation

  Press Release  प्रेस विज्ञप्ति स्पेनका लागि नेपालको राजदूत डा. शर्मिला पराजुली ढकालज्यूले स्पेनको आन्तरिक मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्धको महानिर्देशक श्री एलेना गार्जोन ओतामेन्डीसँग भेट गर्नुभएको छ। उक्त भेटमा मुख्य रूपमा स्पेनमा रहेका नेपालीहरुको परिवार पुनःमिलन भिसाको सहजीकरणमा केन्द्रित रहेको थियो।त्यसैगरी, Read More …

Happy Sonam Lhosar

Happy Sonam Lhosar! !! सोनाम लोछारको , ग्याल्बु लोसारको पावन अवसरमा स्पेन लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, संवृद्धि, आरोग्य र प्रगतिको कामना गर्दछौं। डा. शर्मिला पराजुली ढकाल राजदूत तथा Read More …