स्पेनबाट नेपाल जाने यात्रुहरुको लागि जानकारी

स्पेनबाट नेपाल जाने यात्रुहरुको लागि जानकारी तत्काल नेपाल जानु पर्ने यात्रुहरुले पालना गर्नु पर्ने नियमहरु देहाय अनुसार भएको व्यहोरा अनुरोध छ। क) नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलमा रहने गरी नेपाल जान सकिनेछ। ख) यात्रा गर्नु अघि कोभिड-१९ संकट व्यवस्थापन Read More …