दूतावासले नयाँ स्थानबाट सेवा प्रवाह गर्ने सम्बन्धी जानकारी (Aviso de cambio de localización de la Embajada)

दूतावासले नयाँ स्थानबाट सेवा प्रवाह गर्ने सम्बन्धी जानकारी नेपाली राजदूतावास म्याड्रिडले आउदो 21 डिसेम्बर 2020 देखि निम्न ठेगानाबाट सेवा प्रवाह गर्ने जानकारी गराउन चाहन्छौँ। General Oraa 3 Madrid 28006 ( Ground Floor) दूतावासको सम्पर्क नम्बर र ईमेल ठेगाना यथावत रहेको। पुनश्चः दूतावासले अहिलेको ठेगानामा( calle Manuel Gascón 4) 18 डिसेम्बर 2020शुक्रबार सम्म मात्र कागजात लिने जानकारी गराउन चाहन्छौँ। कुनै पनि

स्पेनबाट नेपाल जाने यात्रुहरुको लागि जानकारी

स्पेनबाट नेपाल जाने यात्रुहरुको लागि जानकारी तत्काल नेपाल जानु पर्ने यात्रुहरुले पालना गर्नु पर्ने नियमहरु देहाय अनुसार भएको व्यहोरा अनुरोध छ। क) नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलमा रहने गरी नेपाल जान सकिनेछ। ख) यात्रा गर्नु अघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को वेभसाईट https://ccmc.gov.np/arms/person_add.php मा गई अनलाईन फारम भरी Submit गरी Barcode सहितको प्रिन्ट गर्ने वा त्यसको स्क्रिनसट आफ्नो

Guidelines for Trekking and Mountaineering

Guidelines for Trekking and Mountaineering To limit the outbreak of the novel Coronavirus, foreign citizens coming to Nepal for trekking and mountaineering have been issued the following standards as set by the Ministry of Culture, Tourism, and Civil Aviation: Foreign Tourists visiting Nepal for mountaineering and trekking must have obtained a Nepali visa prior to their arrival in Nepal. Foreign