Tamu Lochar Celebration

तमु लोछारको पावन अवसरमा स्पेनमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति तथा संवृद्धिको कामना गर्दछौं।

डा. शर्मिला पराजुली ढकाल

राजदूत

तथा नेपाली राजदूतावास परिवार,

म्याड्रिड, स्पेन।