प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/Nepal-flag_imitgb6.gif
logo/Nepal-flag_imitgb6.gif

A.D.:

Nepal Samvat: 1146 SILLAGA TARITIYA - 18

नेपाली समुदायका विभिन्न प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम

नेपाली राजदूतावास, म्याड्रिड र स्पेन

नेपाली समुदायका विभिन्न प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम

नेपाली राजदूतावास, म्याड्रिड र स्पेनमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम महामहिम राजदूत श्री शनिल नेपालज्यूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा स्पेनमा नेपालीहरूको जनजीवन, अनुभव एवं समस्या तथा दूतावासको भूमिकालगायतका विषयमा छलफल गरियो। नेपालीहरूको हकहितको सुरक्षा तथा शीघ्र एवं गुणस्तरीय सेवाप्रवाहप्रति प्रतिबद्धता व्यक्त गर्दै राहदानी तथा कन्सुलर सेवालाई अझै पहुँचयोग्य र छिटोछरितो बनाउन दूतावासले विभिन्न सुधारहरू सुरु गरेको महामहिम राजदूतले जानकारी दिनुभयो।