वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व द्वादशी - १२
स्पेनमा बसोबास गर्ने कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको, राहदानीको म्याद सकिएको र तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई देहायका कागजात संलग्न राखी निवेदन पेश गरेमा राजदूतावासबाट निवेदकको नाममा यात्रा अनुमतिपत्र जारी गरिनेछ ।
यात्रा अनुमतिपत्रको लागि नेपाली नागरिकहरूले निवेदन साथ निम्न कागजात पेश गर्नु पर्नेछ:
नोट:
जरुरी: कृपया दस्तुर बैंकबाट पठाउंद पहिला दूतावासमा कागजात प्राप्त भएइ सहि भएको एकिन भएपछि मात्र तोकिएको राजस्वको रकम बैंकमा जम्मा हुन अनुरोध छ । थप जानकारी चाहिएमा फोनबाट वा consular@embajadadeneal.es मा सम्पर्क गर्नु हुन अनुरोध छ ।
पुनश्च दूतावासमा नगदमा राजश्व संकलन नहुने भएकाले दूतावासमा बैक कार्ड मार्फत राजश्व भुक्तानी गर्ने वा दूतावासको बैक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ।