Frequently Asked Questions Regarding e-Passport.

१. विद्युतीय राहदानी भनेको के हो?  विद्युतीय राहदानी हालको राहदानीको परिमार्जित रूप हो जसमा हालको राहदानीमा भएका कुराहरूको अतिरिक्त विद्युतीय चिप खामिएको हुन्छ । उक्त चिपमा औँठाछाप, तस्विर लगायतका आवेदकका व्यक्तिगत विवरणहरू राखिएका हुन्छन् । यी विवरणहरू कसैले थपघट वा फेर बदल गर्न नसक्ने गरी सुरक्षित राखिएको हुन्छ । विदेश भ्रमण गर्दा यसमा भएका विवरण सहज रूपमा कम्प्युटरमा लगि हेर्न,

विद्युतीय राहदानी सम्बन्धी सूचना

विद्युतीय राहदानी सम्बन्धी सूचना यस राजदूतावासबाट मिति २०७८ चैत्र २८   गते (तदनुसार अप्रिल 11, 2022) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु गर्न लागिएको सबैमा सूचित गराउदछौँ । राहदानी आवेदन सम्बन्धी प्रकृयाबारे सम्पुर्ण जानकारी राजदूतावासको वेबसाइट https://sp.nepalembassy.gov.np/ मा हेर्नसक्नुहुनेछ। राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै राजदूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने